जन्मिनु भो मुक्तिदाता | Janminu Bho Song Lyrics Nepali

Janminu Bho Song Lyrics Nepali

Verse
जन्मिनु भो, मुक्तिदाता
ईम्मानुएल, हामी माझ
परमेश्वरको हो योजना
मानिस जाति – लाई बचाउन
बेथलेहेममा चम्किदैछन् ताराहरु
उज्वल प्रकाशले भरिदैछन् शहरहरु
सु-समाचार सुनाउदै स्वर्गदुतहरु
भन्छन्

Chorus
ओ ओ ओ महिमा
सर्वोच्च परमेश्वरलाई धन्यवाद
ओ ओ ओ महिमा
परमप्रभुलाई धन्यवाद

Verse ll
मानिस अवतार लिई परमेश्वर
आउनुभो संसारमा हाम्रो
अन्धकार हटाई ज्योति दिनुभो
पिताको प्रेम देखाई क्षमा दिनुभो
राजाहरुका राजा उनी जयजयकार उनलाई
छुटकाराको गीत गाउ हामी प्रशंसा उनलाई
ज्योतिषी र गोठालाहरु उचाल्दै उनलाई
गाउॅंछन्

Bridge
शान्तिका राजकुमार, येशू
गरौ आदर र भक्ति उनको
महिमाको थुमा, योग्य
गाउ आराधना

Janminu Bho Video Song Christian Nepali

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top